Tel: 061 261 57 67
Warenkorb
Ihr Warenkorb ist leer.
Gesamt
0,00 CHF
  • Start
  • Bücher
  • &#2350,&#2371,&#2340,&#2381,&#2351,&#2369, &#2337,&#2366,&#2351,&#2352,&#2368

&#2350,&#2371,&#2340,&#2381,&#2351,&#2369, &#2337,&#2366,&#2351,&#2352,&#2368

Angebote / Angebote:

मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality."पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ ।"- के ट्रेल०००"जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् ।लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो-कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु" - पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।- गोपीकृष्ण ढुंगानासाहित्यकार/सञ्चारकर्मी
Folgt in ca. 15 Arbeitstagen

Preis

23,90 CHF